सलमानले कट्रीना संग मस्ती गरेको गोप्य भिडियो बाहिरियो , बिक्की संग दुरी बढ्न सक्ने फ्यानहरुको अड्कल

  • 78
    Shares

बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री कट्रिना कैफ कहिले आफ्नो विवाहका कारण चर्चामा छिन् भने कहिले आफ्नो फिल्मका कारण चर्चामा रहन्छिन् । अभिनेत्री सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी हरेक दिन कुनै न कुनै राम्रो पोस्ट सेयर गरिरहेकी छिन्। उनका फ्यानहरूले पनि उनको यी पोष्टलाई निकै मन पराउँछन् । यसैबीच उनको एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

जसका कारण उनका फ्यानहरुले क्याटको यो भिडियोका कारण उनी र विक्कीबीचको दूरी बढ्न सक्ने बताएका छन् । अभिनेत्री कट्रिना कैफका धेरै भिडियोहरू हरेक दिन भाइरल हुन्छन्। तर यसपटक उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी अभिनेता सलमान खानको काखमा देखिएकी छिन् । भाइरल भिडियो भर्खरको नभई धेरै पुरानो हो । भाइरल भिडियो सन् २०१२ मा रिलिज भएको फिल्म ‘एक था टाइगर’को बताइएको छ ।भिडियोमा सलमान खान र कट्रिना कैफ एकअर्काको हात समातेर चर्चित गीत ‘माशाल्लाह’ को सुटिङ गरिरहेको देखिन्छ । यस क्रममा क्याटले केही मुभ्स गर्छिन् र सलमानले उनलाई ठट्टा गर्छन् । जसका कारण क्याटले उनको घाँटी थिच्न खोज्छिन् । दुबैको यो क्यूट केमेस्ट्री विक्कीका फ्यानहरुलाई मन परेको छैन । यसैबीच सलमानलाई क्याटसँग देखेर उनका फ्यानहरुको मन निकै खुसी भएको छ ।

फ्यानहरुले यो भिडियोलाई माया गरिरहेका छन् । उक्त भिडियोमा फ्यानहरुले कमेन्टको वर्षा गरिरहेका छन् । सलमान र कट्रिना कैफको यो भिडियोमा कमेन्ट गर्दै फ्यानले यस्तो भिडियो भाइरल नगर्न नत्र भाइजानसँग विक्की कौशल जल्न थाल्नेछन् भनेर लेखिरहेका छन् । सलमानलाई सपोर्ट गर्दै कतिपयले क्याट–सलमान खानसँग मात्रै राम्रो देखिन्छ भनेर लेखिरहेका छन् ।

यसबाहेक केही प्रयोगकर्ताले दुवैलाई देखेपछि विक्की जल्न थाल्छ भन्ने लेख्छन् । जबकि अरूले यो भिडियोका कारण विक्की कौशल र कट्रिना कैफले सम्बन्धविच्छेद गर्न नहुने टिप्पणी गरेका छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: