बतासको होटलमा मन्त्री आलेको फिल्म शैलिमा छापा दलाल`हरुको भागाभाग (हेर्नुस भिडियो)

२ माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशा ला हेरेर आफू ‘ सक्ड’ भएको बताएका छन् ।

 

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेद न बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

 

उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दू’धको दू’ध पानीको पानी हुन्छ । ’यो पनि,,२ माघ, काठमाडौं । संस्कृ ति, पर्यटन तथा नागरि क उड्डयन मन्त्री प्रेम आलेले बतास अर्ग नाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

 

धर्मशाला भाडामा लिएर महँगो होटल चला एको भन्दै बतास समूहको आ’लो’चना भए पछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

 

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए ।

 

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिए को ३४ करोड लागतको ८८को ठे धर्मशाला होटल भाडामा लिएको छ ।

 

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ । भारत

 

सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

 

यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डे सनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’

 

गाडीको सोरुम समेत राखिएको छ ।बतास समूहले नारायणहि टी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेले रोक लगाएका छन् । क्याफे सन्चालन का लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइए को छ

भर्खरै

सम्बन्धित समाचार

error: