भ्वाइस जितेपछि भावुक हुँदै आमालाइ सम्झिए, भन्छन जितेको पैसाले आमाको नाममा स्कुल बनाउछु (हेर्नुस भिडियो)

  • 169
    Shares

भिडियो समचारको अन्तमा राखिएको छ हेर्नुस् र शेयर गर्नुस हो “हिमालय टीभी एचडी बाट प्रशारण भएकोे ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका
छन् ।

शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो ।”“हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनल मा प्रतिस्पर्धा गरेका थिए ।अन्तिम प्रतिस्पर्धा मा पुगेका ८ जना

मध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन्।यस अगि द भ्वाईस अफ नेपालको विजेता पनि प्रमोदको टिम बाट भएका थिए यो त संयोग मात्र भन्नु पर्छ। अब थप समचार माथीको भिडियो यो समचारको अन्तमा राखि एको छ ।

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिलिनियम च्यालेन्ज कर्पोरेस न्स एमसीसी परियोजना कुनै पनि हालतमा नेपालको संसद बाट पनि पारित गर्न नहुने अडा नराखेका छन् ।

अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा नेपाल मा निकैनै विवादीत र गिजोलिएका कारण अब यसलाई अघि बढाउँन नहुने अभिव्यक्ति दिएका छन् ।उनले सुरु देखीनै नेपाल सरका रले यसमा जनताको विश्वास लिन नस केको भन्दै उनले जम्मा ५५ अर्बका लागी नेपालीहरु लाई विभा

जीत गरेर एम सीसी नचाहिने बताएका छन् ।एक टेलिभिजन अन्तर्वातामा अध्यक्षलिङ्देनले नेपाली जनतालाई आपसमा भिडाएर , लडाएर जम्म जम्मी ५५ अर्ब रुपैँयाका लागी रहस्य

मय एमसीसी नेपालमा लागु गर्नु पर्छ भन्ने पक्षमा राप्रपा नरहे को प्रष्ट पनि पारेका छन्पैसा ठूलो कुरो होइन नेपालीलाई चाहिँ दैन भन्दा भन्दै अमेरि काले किन यती ज,बर्जस्ती गरिरह को छ

उनले प्रश्न गरेका छन् ।नेपालीले चाहिँदैन भनेका छन् उसले लिनु कि लिनु भनिरहेको छ अनुदा न पनि लिनु कि लिनु भनेर दिने कुर होर ? यहिँ छनी रहस्य । उनले भनेका छन् ।एमसीसी यति धेरै वि”वादित भैसके पछि खुरु क्क यसलाई फिर्ता पठाउँ नु पर्ने तर्क उनले गरेका छन् ।५५ अर्ब पैसाका लागी हो भने त्यत्ती पैसा ठूलो कुरा नभएको भन्दै उनले त्यत्ती पैसा

निकाल्न सकि ने ठाउँ आफुले बताइदिने भनेका छन् ।उच्च पद स्थ नेता र कर्मचारीको सम्पत्तीछान बिन गर्ने हो भने त अरबमा होइन खरबमा पैसा उठाउँन सकिन साधार,णा

उनलेराखेका छन् केहि समय अघि मात्रै कमल थापालाई हराउँदै राप्रपाको अध्य क्षमा निर्वाचित भएका लिंदेन को य  स्तो घोषणा गरि पछि एमसीसी वि,रोधी अभियान्ताह रु मा खुशियाली

छाएको छ ।यस अ घी राप्रपाका अध्यक्ष रहेका कमल थापा एमसीसीको कट्टर समर्थक रहेका थिए ।अब तपाई लिङदेनको पक्षमा राष्टको पक्षमा हुनुहुन्छ भने तपाईले यो पोष्ट शेयर गरि दवा‘व सिर्जना गर्न सक्नु हुनेेछ

भर्खरै

सम्बन्धित समाचार

error: