ज्ञानेन्द्र शाहीले भारतमा गएर सिए पढेको हैन सिए पढ्ने विद्यार्थीहरुको भान्से बसेको भाडा माझ्ने काम गरेको हो : मुकुन्द घिमिरे

  • 105
    Shares

भारतमा गएर सिए पढ्ने विद्यार्थीहरुको भान्से बसेको भाडा माझ्ने ज्ञानेन्द्र शाहि राउटे केटो नेपालमा आएर एमसीसी बिरुद्ध र भ्रष्टाचार बिरुद्ध भन्दै नाटक देखाएको छ : मुकुन्द घिमिरे

 

 

दिल्लीमा बाहुन हुँ भनेर सिए पढ्ने विद्यार्थीहरुको भान्से बसेको राउटे केटो; ब्रम्हगायत्री मन्त्र भन्न नजानेर जात खुलेपछि आफैं लाजले भागेर फरार भएकोमा अहिले काठमाडौंमा भ्रष्टाचारको अडिटर, अमेरिकी एमसिसिको व्याख्याता र भरतपुरको सडक नाप्ने ओभरसियर हुन खोजिरहेको छ।

 

नेपालका बिसे चौबिसे राज्यका एकीकरणकर्ता भनिएका पृथ्वीनारायण शाह एक काल्पनिक पत्र मात्रै हुन् भन्दा हर नेपालीलाई बिश्वास नै नलाग्न सक्छ तर एक युवाले राष्ट्रनिर्माता पृथ्वीनारयाण शाह नै नभएको र उनी काल्पनिक पात्र मात्र भएको तर्क प्रस्तुत गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भोजपुर घर भई हाल काठमाडौँमा बसेर दिनदिनै राजनैतिक चर्चा परिचर्चा गर्ने उनले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका हुन् भने भ्रम छर्ने कार्य मात्र भएको टिप्पणी गरेका छन् । सन् १९५० को सन्धीबाट ग्रेट ब्रिटेन टुक्रेर नेपाल भएको उनले बताए ।

 

 

 

राष्ट्र निर्माता पृथ्वीनारायण शाह भनिन्छ तर राष्ट्रपिता त्रिभुवन रे यसैमा कुरा बाझेको छ –उनले भने पुराना अधिकांश घटना र प्रमाण हेर्दा पक्कै पनि शाहले त्यति लामो समयदेखि योगदान दिएजस्तो लाग्दैन । राष्ट्रपिता र राष्ट्रनिर्माता अलग अलग हुनु बिबादास्पद रहेको उनले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भारतका नापी विभागका महानिर्देशक सर जर्ज एभरेष्टको नाममा नै नेपालको हिमालको नाम माउन्ट एभरेष्ट रहेको उनको तर्क छ । इतिहाजन्म वि।स १७७९ मा भएको उल्लेख छ र महेन्द्रको वि।सं १९७७, महेन्द्रको जन्ममितिको अंक यताउती पारेर पृथ्वीनारायणको शाहको जन्म १७७९ मा भएको भनिएको उनको तर्क छ ।

 

 

 

रामायण कथामा भएकी रामकी आमाको नाम र पृथ्वीनारायण शाहको आमाको नाम कौशल्या हुनु पनि शङ्काको घेरामा छ ।

 

 

 

 

 

 

 

 

 

 

 

उनले इतिहासलाई मिलाउन अनेक प्रयास गरिएको बताएका छन् ।

 

१० पुस्ताको भएको शाहको जनसङ्ख्या काठमाडौँमा नभएको भन्दै उनी भन्छन् शाहको त्यत्रो इतिहास भएको भए यहाँ किन नेवारहरुको मात्रै जनसङ्ख्या बढी हुन्थ्यो ? यहाँ पनि बुझ्नुपर्ने कुरा छ ।

 

 

 

त्रिभुवनको जन्म र प्रजातन्त्र आएको मिति पनि मिल्न गएको छ, त्रिभुवनको जन्म १९६३ फाल्गुन ७ गते भएको भनिएको छ, यता नेपालमा पनि २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र आएको छ ।

 

 

 

 

 

त्रिभुवनको छोरा महेन्द्रको जन्म वि.सं. १९७७ साल जेठ ३० गते भएको उल्लेख छ । यसरी हेर्दा बाबु र छोरोको उमेरमा १४ वर्षको मात्र अन्तर छ ।

 

 

 

१४ वर्षमा कसरी त्रिभुवनले छोरा पाए होलान् ? मुकुन्द प्रश्न गर्छन् ? यही प्रसङ्ग गंगालाल श्रेष्ठले पहिले पनि उठाएको थिए ।समा पृथ्वीनाराण शाहको

 

 

 

 

 

 

 

 

 

 

 

 

भर्खरै

सम्बन्धित समाचार

error: