यो भाईलाई तपाई के भन्न चाहनु हुन्छ ? दुई सब्द कमेन्टमा जावस् !

  • 997
    Shares

ॐ लेखेर हाम्रो हिन्दु समाज मा गणेश लाई भगवान मान्ने गर्छ्न अफ नो आफ्नो रित रिवात प्रम्परा चालचलन हुन्छ आफनो घर्म अनुसार आ आफना भगवान हुन्छ्नहरेक धर्मका आ आफना मुल्य मान्यता हु न्छन धर्म कसैको ठुलो कसैको सानो भन्ने हुदैन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

एक धर्म ले अर्को धर्मलाई सम्मान गर्न सिक्नु प्रदछ ।धर्मको नाममा द्वन्द्व मच्चाउनु महा पाप हो आखिर कति दिन होर हाअमि बाच्ने नेपाल बहु जाति बहु सास्किति रितिरिवाज ले भरिपुर्न देशको यहाका मानिसहरु मिलेर बसे का छ गर्ब लाग्छ नेपालि भएर बस्नु यो माथि भाईले यसरि फोटा खि च्नु गलत हो हस्तो लाग्छ तपाईं को बिचारमा के लाग्छ कमेन्ट गर्नुहोला ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि: पुजा गर्दा सबै भन्दा पहिला किन गणेश भगवान को पुजा गरिन्छ” गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो श रीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दि ने सिद्धि विनायक भनेर पूजा गरिन्छ।

 

 

 

 

ऋद्धि र सिद्धि यीनका श्री मती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखि एको हुन्छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

 

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: