राशिफल धर्म सस्कृति परम्परा अनि रिति रिवाजले जे जस्तो भनेपनि तपाई आफ्नो काममा निरन्तरता र धर्यता दिन सक्नु भयो भने तपाईको असफलता पछि सफलता एक दिन निस्चित छ। काम कोध लोभ मोह त्यागेर सत्यग्राहि भैइ निष्ठा पुर्बक भगवानमा बिश्वास हुनु…
राशिफल धर्म सस्कृति परम्परा अनि रिति रिवाजले जे जस्तो भनेपनि तपाई आफ्नो काममा निरन्तरता र धर्यता दिन सक्नु भयो भने तपाईको असफलता पछि सफलता एक दिन निस्चित छ। काम कोध लोभ मोह त्यागेर सत्यग्राहि भैइ निष्ठा पुर्बक भगवानमा बिश्वास हुनु काममा बिश्वास हुनु हो
जब हामि काममा एक्चित्त भैइ लाग्दछौ। तब कामप्रति हाम्रो लगनशीलता अबस्य बढ्ने छ। र हामि सफल हुने छौ। निरन्तर काम गर्नुस जित होस या हार तयार रहनुस तपाईले जित्नुहुनेछ।
मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको ३० सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।अन्यथा अनिस्ट हुनेछ बरिस्ठ ३ जाना पन्डित ले गेरेन्टी दिनु भयो ।
ॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ यो पनि पढ्नुस :।परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु ।।
फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर, यसरी निस्किन्छ अनौठो नाग देव दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आ फ्ना छुट्टै बिशेषता बोकेको छ ।
राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमा र्गको खाडीचौरबाट १ सय १० किलो मिटर टाढा पर्छ ।तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर ।
झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ ।
यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्।
स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो । साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ ।
जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ । हरेक नागपन्चमीमा