अरब होइन खरब पैसा म उ‘ठाइदिन्छु, तर एमसीसी फिर्ता गर्नै पर्छ :राजेन्द्र लिङ्देन
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिलिनियम च्यालेन्ज कर्पोरेस न्स एमसीसी परियोजना कुनै पनि हालतमा नेपालको संसद बाट पनि पारित गर्न नहुने अडान
राखेका छन् ।अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा नेपाल मा निकैनै विवादीत र गिजोलिएका कारण अब यसलाई अघि बढाउँन नहुने अभिव्यक्ति दिएका छन् ।उनले सुरु देखीनै नेपाल
सरकारले यसमा जनताको विश्वास लिन नसकेको भन्दै उनले जम्मा ५५ अर्बका लागी नेपालीलाई विभाजीत गरेर एम सीसी नचाहिने बताएका छन् ।एक टेलिभिजन अन्तर्वातामा अध्यक्ष
लिङ्देनले नेपाली जनतालाई आपसमा भिडाएर ,लडाएर जम्मा जम्मी ५५ अर्ब रुपैँयाका लागी रहस्यमय एमसीसी नेपालमा लागु गर्नु पर्छ भन्ने पक्षमा राप्रपा नरहे को प्रष्ट पनि पारेका छन्
पैसा ठूलो कुरो होइन नेपालीलाई चाहिँदैन भन्दा भन्दै अमेरि काले किन यती ज,बर्जस्ती गरिरह को छ ? उनले प्रश्न गरेका छन् ।नेपालीले चाहिँदैन भनेका छन् उसले लिनु कि लिनु भनि
रहेको छ अनुदान पनि लिनु कि लिनु भनेर दिने कुरा होर ? यहिँ छनी रहस्य । उनले भनेका छन् ।एमसीसी यति धेरै वि”वादित भैसके पछि खुरु क्क यसलाई फिर्ता पठाउँनु पर्ने तर्क उनले गरे
का छन् ।५५ अर्ब पैसाका लागी हो भने त्यत्ती पैसा ठूलो कुरा नभएको भन्दै उनले त्यत्ती पैसा निकाल्न सकिने ठाउँ आफुले बताइदिने भनेका छन् ।उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ती
छान बिन गर्ने हो भने त अरबमा होइन खरबमा पैसा उठाउँन सकिन धार,णा उनले राखेका छन् केहि समय अघि मात्रै कमल थापालाई हराउँदै राप्रपाको अध्य क्षमा निर्वा,चित भएका लिंदेन
को यस्तो घो,षणा गरि पछि एमसीसी वि,रोधी अभियान्ताह रु मा खुशियाली छाएको छ ।यस अघी राप्रपाका अध्यक्ष रहेका कमल थापा एमसीसीको कट्टर समर्थक रहेका थिए ।अब तपाई
लिङदेनको पक्षमा राष्टको पक्षमा हुनुहुन्छ भने तपाईले यो पोष्ट शेयर गरि दवा‘व सिर्जना गर्न सक्नु हुनेेछ।। सबैलाई धन्यवाद।।