पञ्चेे बाजामा अहिले सम्मकै ब‘बाल डान्स( भिडियो सहित)१ शेयर गर्नुस्।

  • 65
    Shares

पञ्चै बाजा (पञ्चबाजा, पञ्चेबाजा) अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भा’रतको सिक्किम तथा दार्जीलिङमा बजाईने ग’रिन्छ। पञ्चै’बाजामा

दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहना’ई पर्दछन्।पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न

धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रो’पाईं, पूजा-आजा आदि।नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको मह’त्त्व हुन्छ।

त्यस्ता साईतहरूमा मङ्गल धुन ब’जाएर उक्त साईतलाई शुभ बनाउने चलन छ। मङ्गल धुन ब’जाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो ।परम्परागत रूपमा नेपालका दमाई

समुदायले मात्र यो बाजा बजाउने गर्दथे।हाल योबाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनहरुमा महिलाहरुले पनि ब्यब सायिक रुपमा बजाउन थालेका छन् |रूपले नेपाली परम्परागत

विवाह कार्यक्रममा बजाईने गरिन्छ। त्यसैले गर्दा पनि यो बाजा ले केही हद सम्म व्यवसायीकता पाएको छ। तर नेपा’लको शहरी भेकमा यो बाजाले आधुनिक ब्याण्ड बाजासँग पञ्चेबाजा

ले प्रतिस्पर्धा गर्नु परेको छ र पनि पन्चे बाजामा नेपाली संस्कृति झल्किने भएकोले यस बा’जाको छुट्टै स्थान छ।यस्तै पन्चे बाजामा नाच्ने चलन पनि निकै नै रहिआ’एको छ । बिशेषगरि

बिहेमा पन्चे बाजमा नाच्ने चलन छ । य’सैबीच बिहेमा पन्चे बाजामा नाचेको भिडियोहरु पनि निकै भाइरल छन । -भिडियो

हेरि मन परेे धेरै भन्दा धेरे शेेेयर गरि प्रतिक्रिया हरु दिनुहोस्

 

भर्खरै

सम्बन्धित समाचार

error: