भ्रष्टाचारिको सातो काड्दै फेरि मन्त्रि आले ए‘क्सनमा उत्रिदै।साथ दिनेले शेयर गरौ

  • 3.3K
    Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।”“पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत

 

अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि

 

आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।”“नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्न जथाभाबी संरचना निर्माण गर्न थालेपछि

 

व्यावसायिक समूह ‘बतास ग्रुप’ विवादमा घेरिएको छ। यो समूहले हात हालेका अन्य थुप्रै व्यवसाय पनि विवादित बनेका छन्।”“बतास ग्रुपले आफ्नो राजनीतिक तथा प्रशासनिक पहुँच

 

को फाइदा उठाउँदै सार्वजनिक तथा सरकारी सम्पत्तिहरू चलन चल्तीभन्दा निकै सस्तोमा हात पारेको भन्दै केही दिनयता सामाजिक सञ्जाल तरंगित छ। हुँदाहुँदा पोखरा, काठमाडौं

 

लगायत ऐतिहासिक महत्वका ठाउँहरूमा निजी संरचना बनाए को देख्नेबित्तिकै बतास समूहकै हो कि भन्ने लख काट्न थालिएको छ।”“एकाएक विवादमा घेरिएको बतास ग्रुप कसको

 

हो? उसको व्यवसायको क्षेत्र के-के हो? यसको उदय कसरी भयो? र, अहिले चर्चामा आएजस्तो सार्वजनिक तथा सरकारी सम्पत्ति व्यावसायिक रूपले भोगचलन गर्ने गरी उसको पहुँच

 

कसरी विकास भयो?”“बतास समूहका अध्यक्ष आनन्दराज बतास हुन्। उनको घरजग्गा कारोबारदेखि मोटर पार्टस्, शोरूम, जलविद्युत आयोजना, रेमिट्यान्स, होटल, रेस्टुरेन्ट, इन्भेस्टमेन्ट

 

लगायत १६ वटा कम्पनी छन्। यी कम्पनीले बतासलाई तीन दशकमै अर्बौंको मालिक बनाइदिएको छ।आफ्नो व्यावसायिक यात्रामा बतासले जहाँ जहाँ हात हाले, तीमध्ये धेरै विवादित

 

छन्। नारायणहिटी दरबार संग्रहालयको रेस्टुरेन्टदेखि पाटन दरबार क्षेत्रका पसल, पशुपतिनाथको धर्मशालादेखि पोखराको प्रदेश संग्रहालय भवनमा सञ्चालित अटो शोरूम यसका केही

 

उदाहरण मात्र हुन्। पोखराकै पृथ्वीचोकस्थित कृषि सामग्री केन्द्रको जमिन सस्तो दरमा भाडामा लिएर उनले महँगोमा अरू व्यवसायीलाई भाडामै लगाइरहेका छन्।”

भर्खरै

सम्बन्धित समाचार

error: