अमेरिकाले एमसिसी पास गर्न ३ महिने अ,ल्टिमेटम दिएपछी हेमराज आ,क्रोशित फिर्ता नगरे देउवालाइ उठिबास बनाउने-भिडिओ

  • 169
    Shares

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस एमसी सीमा हस्ताक्षर गर्ने सांसदको विप्लव समुहले औंला का’टिदिने काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल

कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ता क्षर गर्ने सांसदको औंला का’ट्ने चेताव’नी दिएका छन् ।

सोमबार शान्ति बाटिकामा आयोजित कोण सभामा बोल्दै बुढा मगरले यस्तो चेतावनी दिएका हुन् ।संसदबाट एमसीसी अनु मोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न हस्ताक्षर गर्नेको औला काटिदिने चेतावनी दिए का हुन् ।

संसदीय व्यवस्था असफल भैसकेको भन्दै उनले मुलुकमा देखिएका अहिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए ।

उनले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन का’ट्दा नदीमा खसेर बेप,त्ता भएका दार्चुलाका जयसिंह धा मी,लाई शहीद घो,षणा गर्न पार्टीको तर्फबाट माग गरेको छ ।

घटनाको विरोधमा कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य मगरले धामीलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको ह’त्या गरेको भन्दै उनले दोषी लाई कार,वाही गर्न सरकारसँग माग पनि गरे ।

सो क्रममा उनले अघिल्लो सरकारले आफूह रुसँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे । हिमाल पोस्ट बाट साभार गरिएको

 

भर्खरै

सम्बन्धित समाचार

error: