सबैलाई अचम्म लाग्दो मन्त्री झाँक्री सँग जोडिएको “देवर भाउजु” वास्ताविकता काण्ड यस्तो पो रहेछ हेर्नुस्।

  • 119
    Shares

काठमाडौं – देशका विभागीय मन्त्रालय कसले चलाउला ? उ त्तर सामान्य छ मन्त्री । तर केही यस्ता मन्त्रालयहरू पनि छन् त्यहाँ मन्त्रीभन्दा बढी विचौलिया, कर्मचारी र क’मि’सन खो’र हरू को रजगज नै चल्छ ।सिंहदरबारभित्रै रहेको शहरी विकास मन्त्रालयको जिम्मे

वारी अहिले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुकमारी झाँक्रीले पाउनुभएको छ । झाँक्री मन्त्री भए पनि मन्त्रालयमा हामीमुहाली भने अर्कैको चल्छ ।मन्त्रालयकै एक सुब्बाले मन्त्रा लयमा राज गरिरहेका छन् ।धनकुटा घर भएका सुब्बा युवराज

गिरी लामो समयदेखि मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा छन् । तर उनी स्टोर र स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्छन् ।मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी

जानकार हुन्छन् । अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको र’वा’फ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो ।

तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् । यस पटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव, सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले ।अरु पार्टीका मन्त्री हुँदा पनि सुब्बा

सापको र’वा’फ’मा भने कमी नभएको यसअघिका मन्त्री र उनका सचिवालयका कर्मचारीहरूको अनुभव छ ।‘उहाँको र’वा’फ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो,’ यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, ‘सचिव र सहसचिव

भन्दा उहाँको रजगज बढी थियो ।’मन्त्रालयमा कार्यरत कर्म चारी पनि उनको हर्कतबाट असन्तुष्ट छन् । अधिकृत स्तरका कर्मचारी मात्र होइनन्, सचिव समेत उनको व्यवहारबाट दिक्क छन् ।‘आफू राम्रो बनेर अरुलाई नराम्रो देखाउने राम्रै कला रैछ

उहाँमा’, गिरीबाट दिक्क भएका मन्त्रालयमा कार्यरत एक कर्मचारीले भने, ‘मन्त्रीको भन्दा बढी रवाफ उहाँको हुन्छ, त्यो देख्दा पो अचम्म लाग्छ त !’गिरी २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अ’नि’य’मि’त’ता गरेको

आ’रो’पहरु लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निल’म्ब’नमा पनि परेका थिए । यद्यपि उनले उक्त मु’द्दा’मा भने सफाइ पाएका थिए सामान्यतया सरकारीसेवा रहेका सहसचिव स्तरका कर्मचारीलाई मात्र मन्त्रालयले चारपांग्रे सवारी उपलब्ध

गराउँछ । तर, गिरी सायद पहिलो व्यक्ति होलान्, जसले सुब्बा को पदमै सरकारी सवारी चढ्छन्, त्यो पनि ड्राइभर राखेर ।ड्राइभर राखेर सिंहदरबार छिर्ने उनी नै पहिलो सुब्बा हुनुपर्छ । गिरीले सरकारी सम्पत्तिको चरम दु’रू’प’यो’ग गर्दै सिंहदरबारमै

बसेर ऐन र का’नु’को खिल्ली उडाइरहेका छन् । तर, त्यत्ति हुँदा पनि उनलाई नि’ल’म्ब’न गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् ।शहरी विकास मन्त्रालयमा पर्ने र पार्ने योजनाहरूमा सुब्बा युवराज गिरीकै हालीमुहाली हुने गरेको

छ । कस्ता योजना पार्ने, कसको योजनामा लालमोहर लगाउने लगायतका सम्पूर्ण काममा गिरी पोख्त भइसकेका छन् ।मन्त्रालयमा आएका फाइल, योजना र सरुवा बढुवामा समेत उनको हात रहने मन्त्रालय स्रोत बताउँछ । त्यसका लागि दर्ता

चलानी शाखामा गिरीले आफ्नो नातेदारलाई राखेका छन् । चलाखीपूर्ण ढंगले योजनाहरू आफूलाई फाइदा हुनेगरी वितरण गर्ने गरेको कर्मचारी स्रोत बताउँछ ।सामान्यतया एक, डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी

भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा कार्यरत छन् । उनलाई यसअघिका मन्त्रीले सरुवा गर्न नखोजेका पनि होइनन् । तर, सुब्बासापको पावरको

भर्खरै

सम्बन्धित समाचार

error: