म‘दिरा पिएर बन्दुक ताक्ने ! दा‘दागिरी देखाउने मेजर सापको जागिर चेट भयो।

  • 78
    Shares

नेपाली सेनाले सुदूरपश्चिम पृ’तना तालिम शिक्षालय गोरङ्गेका से’नानी (मेजर) अशोक शाहीलाई सेवाबाट ब’र्खास्तसहित एक महिना कै’दको स’जाय सुनाएको छ ।२५ बा’हिनीका बाहिनी

पति सहायक रथी कृष्ण बहादुर जिसीकोअध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई अब सैनिक अनुशासन विपरीत कार्य गरेको ठ’हर गर्दै सेवाबाट नै।।

ब’र्खास्त र एक महिना कै’दको फैसला गरेको हो ।सैनिक स्रोत का अनुसार मेजर शाही कै’द भुक्तान गरेर रि’हा भइसकेका छन् सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धान का।।

लागि २५ बा’हिनीकै महासेनानी को कमाण्डमा तत्काल को’र्ट अफ इ’न्क्वाइरी गठन गरेको थियो  कोर्ट अफ इ’न्क्वाइरी टिम ले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालय का।।

अधिकारीसँग लिएको बयान,उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो ।सैनिक उच्च स्रोतका अनुसार घटनाका दिन मेजर शाही नजि कको

चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए । उनले त्यहाँ पुग्नुअघि ब्या’रेकमै अत्याधिक म,’दिरा से’वन गरेका थिए । उनी चिसा पानीस्थित

लुक होटलका जानुप र्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए मेजर शाहीको संगम होटलका संचा लक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका

प्रहरी कार्यालय चिसा पानीमा पुगेका थिए । सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालक लाई का’रबाही गर्न टोली खटाउन निर्देशन दिए पछि उनको।।

अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ ।घ’टनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा ग’लत असर

पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बे’वास्तागर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए । इप्रका बाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षा लय फर्किएर डिउटीमा रहेका

एक जनालाई ह,’तियार सहित लिएर चिसापानी पुगेका थिए ।को’र्ट अफ इ’न्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठो’क्किएको, सुरुमा

कार्यालय आएको, अत्याधिक म,’दिरा से’वन गरेको बताएको छ । प्रहरी र स्थानियले को’र्ट अफ इ’न्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि ह’तियार ते’र्साएपछि उनी

माथि कु’टपिट भएको बताएका छन् ।प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो । तर, अर्को तर्फ गाडी तो’डफोड र मेजर शाही घा’इते भएको।।

तथा उनीमाथि नियोजित आ,’क्रमण भएको दा’बी उनको पक्ष ले गरेको छ । मेजर शाहीको भनाई अनुसार उनी होटल लुकमा जानुपर्नेमा होटल संगम पुगेका थिए ।उनले साहुजीका बिषयमा

सोध्दा आ,’क्रमण भएको दाबी गरिएको छ । तर सैनिक प्रति वेदनमा उनी म,’दिराले मा’त्ति एकाले होटल समेतको प’हिचान गर्नसक्ने

भर्खरै

सम्बन्धित समाचार

error: