सार्वजनि’क गाडी-देखि रेष्टुरेन्ट सम्म एसस्पी को छापा सडक”मै भटा-भट कारबाही

  • 131
    Shares

भिडियो’तल राखिएको छ । यो पनि पढ्नुहोस कन्नड अभिने’ता यशले’ आज ३५ औं’ जन्मदि न मनाइरहेका छन् । यश’को जन्म सन् १९८६ को जनवरी ८ मा भएको हो । उनी कर्नाकटको सानो गाउँमा हुर्किए’का थिए ।

 

उनको असली नाम नवीन कुमार गौडा’ हो । यशका पिता अरुण कुमार गौडा’ कर्नाट’क स्टेटमा बस चालकको काम गर्ने गर्दथे ।यश’ले एक अन्तरवार्ता’मा उनका पिता बस चालक भएको खुलाएका छन् ।

 

उनले केजीएफको प्रीरिलीजको एक कार्य’क्रममा राजा मौली’ले भनेका थिए, ‘म यशका पिता बस चालक थिए। भन्ने सुनेर अचम्म’मा परेँ । मेरो लागि यशभन्दा उनका पिता ठूलो अभिने’ता हुन् ।’

 

यश सानै’देखि अभिने’ता बन्न चाहान्थे । उ नले एकपटक विद्यालयको एक कार्यक्रम’मा फिल्मको सिन’ अभिनय गरेका थिए । जसले उनलाई आफू अभिने’ता भएको भान-भयो ।

 

पढ्दा”पढ्दै उनले १२ कक्षा’पछि पढाई’ छोडि’ दिए । त्य स पछि ।नाटक मण्डली’मा भाग लिए । उनलाई परिवारमा अभिनेता बन्न छुट’ थिएन । तर उनले परिवारको विरुद्ध’ गएर आफ्नो अ भिनय गर्ने’ सौख पूरा गरे ।

 

परिवार’लाई दुखी बनाएर ३०० रुपियाँ बोकेर बेंगलुरु गए का उनलाई अभिने’ता बन्न भने’ स फल भएन । फिल्मी दुनियाँ’को बारेमा जानका री न’भएका यश दिन’भर यता र उता हिँड्दै’ का म खोज्थे ।

 

उनले सुरुवाती दिनहरुमा ब्याकराउण्ड’ आर्टि स्टको भू मि’का निभाए । स–साना काम गर्दागर्दै उनले टेलिभि जनमा सीरियलमा काम गर्न थाले ।उनको

 

करियर भने केजिएफले नै उचाई’मा पुर्यायो । यो फिल्म सन् २०१८ मा रिलीज भएको थियो । यो फिल्म नै पहिलो फिल्म’ हो जसले २५० करोड भन्दा बढी’ कमाई गरेको थियो ।

भर्खरै

सम्बन्धित समाचार

error: