भर्खरै आयो यस्तो खबर: पुर्वराजा ज्ञानेन्द्र शाह फर्कीदै चुनाव अघि नै गद्दी समाल्दै नेताहरु आत्तीए (हेर्नुहोस भिडियो)

  • 735
    Shares

भर्खरै आयो यस्तो खबर: पुर्वराजा ज्ञानेन्द्र शाह फर्कीदै चुनाव अघि नै गद्दी समाल्दै नेताहरु आत्तीए (हेर्नुहोस भिडियो) भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।।

 

 

यो पनि पढ्नुहोस: काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

 

काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन्। माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए।

 

सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन्। सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ।

 

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन। त्यस्तै, सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए।

भर्खरै

सम्बन्धित समाचार

error: