एमसिसि र राजतन्त्र बिरुद्ध बोल्दा मन्चबाटै प्रचन्ड लाई लखेटे हजारौ जनताले : हेर्नुहोस भिडियो

  • 8.3K
    Shares

 

काठमाडौं,,

एमसिसी  नेपालको हितमा छ यसलाई मिलाएर पास गर्छौं भन्दा  जनताको को आक्रोश  भएका थिए त्यस लगत्तै राजावादी  कुरा निस्कने बित्तिकै  सारा जनताको

 

एक बहुमतका साथ  अगी बढेर  प्रचण्ड दाहाल लगाएत अरु नेतालाई मन्चमा  आक्रमण गरेको  पाईयो ,

 

अरु सबै भिडीयो  मा हेर्नुहोस्   तल  के कू भयो त आखिर किन  भयो यो सव

 

केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

 

 

जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताले रूखबाहेकका चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउने गरेका छन् ।

 

 

दाहाल २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चितवन–३ बाट विजयी भएका हुन् । त्यसअघि भएको स्थानीय निर्वाचनमा उनकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँगको तालमेलमा छोरी रेणु दाहाल विजयी भएकी थिइन् ।

 

 

अहिलेको सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाहालको भनाइ छ । तर, चितवन कांग्रेसको नेतृत्वले यो विषयमा फरक मत राखेको छ ।

 

 

आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उनको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भने, ‘चुनाव आउँदै छ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’ कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले अपिल पनि गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भर्खरै

सम्बन्धित समाचार

error: