मन्दिर जान नसके पनि घर बाटै’ माता स्वस्थानी’को दर्शन गरि’ एक शेयर गरिदिनु होस् : भिडियो सहित

  • 90
    Shares

यो पनि पढ्नुहोस्

भाईको नयाँ जीवन दान दिन सहयोग गरौं, सहयोग गर्न नसके यो पोस्ट सेयर गरिदिनु होला।

10 वर्षीय रिपजोङ लेप्चाको बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने तर भाईको उपचार गर्दा गर्दै परिवारमा भएको पैसा पनि सकियो अनि अहिले पैसाको अभाव भइरहेछ।

त्यसैले सके चाँडै आर्थिक सहयोग नसके एक सेयर गरि सहयोगी हातसम्म पुर्‍याएर भाईको उपचारमा सहयोग पुराउनु हुन्छ भन्ने हामी अपेक्षा गर्दछौ।

केहि महिना अघि कालेबुङ जिल्ला अन्तर्गत ग्राम पंचायत अन्तर्गत डुक्का बस्ती निवासी स्टेफन लेप्चा अनि ट्रिजा लेप्चाको 10 वर्षीय छोरा रिपजोङ लेप्चा जो धेरै समय देखि विरामी अवस्थामा छन्।

उनको उपचार को निम्ति हजुर हरू लाई अपिल गरेका थियो अनि धेरै सहयोगी हात हरू अघि आए जसहरू प्रति हामी आभारी छौ ।

दक्षीण भारतको भेलोरमा उनको अहिले उपचार भइरहेको छ र नानीको टेस्टहरु गरे पछि अब चाडै मासी प्रत्यरोपण(Bone Marrow Transplant) गर्नुपर्ने डाक्टरहरुले सल्लाह दिएका छन्

तर उनको माता पितामा भएको पैसा पनि सकिएकोले अब छोराको उपचार गराउन अब ८,००,००० भन्दा ज्यादा रकम लाग्ने भएकोले

उक्त रकम जुटाउन असमर्थ बनेपछि आर्थिक सहयोगको निम्ति सबैलाई फेरि सहयोग पुऱ्याइदिने अपील रिपजोङको परिवारले गरेका छन।No photo

भर्खरै

सम्बन्धित समाचार

error: