प्रचण्ड पत्नी सीताको स्वास्थ्यबारे आयो दु,खद खबर ! मेडीसीटीको आइसीयूमा इमरजेन्सी भर्ना

  • 37
    Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई को,रोना सं,क्रमण भएको छ ।

 

 

कोरोना पुष्टि भएसँगै उहाँको स्वास्थ्य स्थिती जटिल रहेकोले आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।

 

 

दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा उनको कारोना पोजेटिभ आएको बताइएको छ । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उता अध्यक्ष प्रचण्ड भने कोरोना मुक्त भइसकेको छन् ।

सीता दाहाल लामोसमय देखि स्वास्थ्य समस्यमा छिन् । पार्किन्स जस्तो लक्षण देखिने उनको रोग अहिलेसम्म पत्तो लाग्न सकिरहेको छैन । उनको भारत तथा सिंगापुरमा पटक पटक उपचार गरिएको थियो ।

 

 

तर पनि उनी पूर्णरुपमा निको भइसकेकी छैनन् । ५ वर्षअघि छोरा प्रकाश दाहालको निधन भएपछि उनलाई उक्त बिमारले च्यापेको हो ।

 

 

 

उनलाई हाल अस्तापलको सघन कक्षमा राखेर उपचार गरिरहेको नीजि सचिव रमेश मल्लले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मल्लले सचिवालयका तर्फबाट लेखेका छन्ः

 

 

 

 

“हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा आदरणीय अध्यक्ष कमरेड प्रचण्डको जीवनसाथी, हाम्रा आ दरणीय आमा सीता दाहालको स्वास्थ्य प्रतिकुलताका कारण विगत तीन दिन देखि अस्पतालको सघन

 

 

 

उपचार कक्षमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा सका रात्मक सुधार भइरहेको छ। उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”

अध्यक्ष कमरेडको सचिवालय

भर्खरै

सम्बन्धित समाचार

error: