उपत्यकामा घरजग्गाको मूल्य यसरि बढेको छ कि, चक्रपथबाट ४/५ किलोमिटरको दूरीसम्म त आनाको २० लाख रुपैयाँ घटी जग्गा पाउनै छोडिसक्यो।
उपत्यकाको जग्गा सामान्य मान्छेको पहुँचबाट टाढा हुँदै गएको बेला पछिल्लो समय जग्गा किन्नेको रोजाइमा परेका ठाउँ हुन्, टोखा र बुङमती****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
दुई ओटा भीआईपी आवास क्षेत्र नजिकका यी ठाउँमा प्रतिआना ५ देखि १० लाख रुपैयाँसम्ममा अहिले पनि जग्गा नपाउने होइन। तर पनि पछिल्लो केही महीनायता यी ठाउँमा पनि जग्गा
किन्ने मान्छेको चहलपहल हुन छोडेको स्थानीयहरु बताउँछन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******