पुरानो नोटको मूल्य ; १ करोड तुरून्तै यस नम्बरमा सम्पर्क गरी यसरी बेच्नुहोस्? (सम्पर्क नम्बर सहित)

  • 819
    Shares

इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr.यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । यस्तो पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ? हेर्नुहोस यो भिडियोमा ,भिडियो सहित हेर्नको लागी 👇👇यो लिन्क खोल्नुहोस

केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस । .(कहाँ कसरी बेच्ने? बेच्ने तरिका सिक्नको लाई ?पुरानो नोट तुरुन्तै बेच्नको लागि 👇️👇यो 👇लिन्क खोल्नुहोस)

0000

बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर– २ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःख

 

 

 

बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर– २ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःख दिइरहेको छ । गंगा जन्मेको तीन महिनादेखि शरिरका विभिन्न भागबाट छाला जाने समस्या सुरु भएको थियो ।

 

 

 

अहिले उनी १२ वर्ष पुगिसक्दा पनि शरिरका विभिन्न भागबाट छाला जाने समस्याको भने समाधान हुन सकेको छैन ।

 

 

 

गंगाका शरिरमा अहिले अनुहार हेर्न पनि नसकिने गरि मुख र निधारको छेउ टाउकोमा वर्षौदेखि ठूला घाउ रहेका छन् । उनको उपचारको लागि स्थानीयस्तर र पालिकाबाट समेत केही आर्थिक सहयोग भएपनि निको भने हुन नसकेको आमा प्रेमाले बताइन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: