चन्द्रागिरी हिल्सको आइपिओ बाडफाड मिति सार्बजनिक , तपाइलाइ पर्ने सम्भाबना कति ?

  • 348
    Shares

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड शुक्रबार हुने भएकाे छ । बुधबार प्रि– अलोटमेण्ट सम्पन्न भएकाे हुनाले शुक्रबार बाँडफाँड गर्न लागिएकाे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी बताएको हो।

कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १७.५३ गुणा धेरै हो ।

न्युनतम १० कित्ताको दरले वितरण गर्दा एक लाख ३९ हजार ६ सय २ जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ११ लाख ११ हजार भन्दा धेरै जनाको हात खाली हुनेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: