चन्द्रागिरी हिल्स आज बाडफाड हुदै तपाईलाई कति पर्यो यसरि हेर्नुहोस

  • 480
    Shares

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) आज (माघ ९ गते, शुक्रबार) बाँडफाँड हुँदैछ । बुधबार प्रि– अलोटमेण्ट सम्पन्न भएकाे उक्त आइपीओकाे बाँडफाँड आज बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा हुनेछ ।

कम्पनीकाे आइपीओमा अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १७.५३ गुणा धेरै हो ।

आज यो IPO  बाडफाड हुदै छ। तपाइले विभिन्न तरिका बाट नतिजा हेर्न सक्नु हुन्छ। मेरो शेयर बाहेक तल दिएका साइटबाट आफ्नो नतिजा हेर्न सक्नु हुन्छ।

1) NEPALI PAISA

2) SHARE SANSAR

3) MERO LAGANI

4) FINANCIAL NOTICES

5) INVESTING NEPAL

6) BIZ PATI

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: