बाबा एक दुई बर्ष पहिले यी नानी बाबुलाइ छोडेर बुटवल जानू भएको तर अहिले सम्म पनि सम्पर्कमा न आएको आमा रामघाट जानू भएको उनी सुनाउछिन****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
बैनिलाइ बोकेर अर्कैको गोरु चराउने साथै भाइ चै हिन्दै सन्सगै हिद्ने उनी सुनाउछिन। येस्तो नाजुक आवस्था देख्दा सबैको मन भक्कानिएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
चप्पल समेत नलगाई एसरी अर्कैको गाई बस्तु चराउदा कति पिडा हुन्छ होला कठै ! घरमा खानलाइ चामल समेत छैन लाउने लुगा पनि छैन भन्दै उनी रुन्छिन।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
भोक भोकै रहेको र अर्काको गोरु हेरेको कस्ले पो देख्न सक्छ र । येस्तो समस्या जसलाइ पनि हुन सक्छ त्यसैले कसैले सहयोग गर्न चाहनु हुन्छ भने कृपया सबै जानाले सहयोग गर्नु होला।
पत्रकार साथिले भोकै रहेको अवस्था मा केही बिस्कुट चाउचाउ किन्दिएपछी निकै खुसी भएका छन****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******