१ अर्व ५ करोड रुपैयाँको IPO निस्कासन गर्दै यो कम्पनी पुरा हेर्नुहोस।

  • 17
    Shares
IPO

साहस उर्जा लिमिटेडले सार्वसाधारणलाई प्राथमिक शेयर (IPO) नि,ष्का,शन गर्ने भएको छ । कम्प’नीले आईपीओ निष्काशनको अनुमति माग्दै मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकाे छ ।

कम्प’नीले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कि,त्ता शेयर निष्का,स,नको लागि अनु,मति मागेको हो । त्यस मध्ये ३५ करोड स्था’निय बासिन्दालाई र ७० करोड सामु,हिक लगानी को,ष, कर्माचारी र स,र्वसा,धार’णको लागि छुट्टाएको छ ।

कम्प’नीले सोलु खोला (दुधकोशी) जल,वि,द्युत आयो,जना ८६ मेगावाटको निमा,र्ण गरिरहेको छ । परियो,जनको काम ५७ प्रतिशत भन्दा बढी सम्पन्न भएको कम्प’नीले जना,एको छ ।कम्प’नीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: