सात दिनभित्रमा तपाईंले सोचेको काम बन्नेछ, बेवास्ता नगर्नुहोला ? पढेर ॐ लेखि शे’यर गरौं

  • 4.7K
    Shares

 

 

 

यसकारण गरिन्छ गाईको पूजा “”” हिन्दु वा बौद्धहरुले लागि गाई पवित्र एवंं पूजनीय जनावर हुन् । हिन्दु तथा बौद्ध ग्रन्थहरुले गाईलाई माता सरह मानेको छ ।

 

 

 

 

 

गाईलाई संसारका प्राणीका आमाको रुपमा पनि लिने गरिन्छ । गाईलाई माताको रुपमा पनि लिने गरिन्छ । जनावरहरुमा गौमाताको सर्वश्रेष्ठ गुण भएकाले गाईलाई नेपालमा राष्ट्रिय जनावरको रुपमा घोषित गरिएको हो ।

 

 

हरेक साल नेपालीको चाड तिहारमा गाईको पूजा गरिन्छ । त्यसपर्वको दिनलाई गाई तिहारे औसी भनिन्छ ।

 

 

हरेक हिन्दुका घर–घरमा गाईको पुजा गरिन्छ । कुनै शुभकार्य गर्दा गाईको गोबर र गहुँत चाहिन्छ । गाईको गोबरले घर लिपेर शुद्ध बनाउने चलन छ ।

 

 

 

 

गाईको गोबरमा किटाणु मार्ने क्षमता हुँदा स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ,

 

 

 

अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हो । जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् ।

 

 

 

 

जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।

 

 

 

गाईको दूध र घिउ अमृतसमान हो । दहीले पाचन यन्त्र स्वस्थ्य राख्छ । गौमुत्रमा यस्ता गुण हुन्छ, जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन ।

 

चिकित्सा विज्ञानको अनुसार गाईको कलेजोलाई चार भागमा बाढिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ ।

 

 

गाईलाई लक्ष्मीको रुपमा मानेर नै आज लक्ष्मीपूजाको दिन पूजा गर्ने गरिएको धार्मिक विशवास छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: