पुर्व लडाकु स्टु’डियोमा लाईभ। प्रकाश सपुतको गित हटाउन माओवादी नेताको ध‘म्की( भि‘डियो सहित)

  • 43
    Shares

प्रकाश सपुतको “पिर” ले उठाएको वैदेशिक रोजगारीको पीडाको पाटोमा हामी विगत ५ वर्ष देखि काम गरिरहेका छौ जसका कारण हाम्रो टिमको ध्यान तानियो त्यसैले

 

आजको कायक्रम सम्पुर्ण रुपमा “पिर” मा केन्द्रित छ। विवादित भूमिका निभाउने कलाकार केशु स्टुडियोमा र वास्तविक घाइते पूर्वलडाकु जोडी दाङ बाट LIVE

 

प्रकाश सपुतको नयाँ गीत ‘पीर’ रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएका १६

 

मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा छ ।गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्र

 

सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुत लाई गीत हटाउन चेतावनी दिएकी छन् ।तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्क।।

 

आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुत लाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सर्वा

 

जनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरू को जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर

 

रूपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन । कतिपय प्रयत्न

 

हरू सफल हुन सकेका छैनन् ।व्यवस्थापनमा केही नभए को भन्ने पनि हाेइन विभिन्न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू

 

देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूत जी ले युट्युबमा अपलाेड गरिएको पिर नामक भिडियो

 

आपत्तिजनक र निन्दनीय छ ।जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित

 

भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए

 

भन्ने कुरा यति चाडै भुल्नु भयो । तिनै दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिकमाफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईं

 

को यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।सपुतको भिडियो हेर्नुस्।त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि गीतप्रति आपत्ति

 

जनाएका छन् । उनले लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश

 

सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् !`पिर’ को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयु’द्ध लड्ने एक महिलासहेर नबस्ने

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: