आईपीएलमा आज पन्जाब र राजस्थान तथा लखनउ कोलकत्ता भिड्दै

  • 2
    Shares

इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित वेन्खेडे स्टेडियममा आज हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स अपराह्न पौने ४ बजे भिड्दैछन् । पन्जाब छैँटौँ जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ ।

पन्जाब १० अंकसहित तालिकाको सातौँ स्थानमा हुँदा राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ ।पुणेमा हुने अर्को खेलमा लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाईट राईडर्सबीचको खेल राति पौने ८ बजे हुनेछ ।

लखनउ आठौँ जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जित निकाल्न चाहन्छ । लखनउ १४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंकसहित तालिकाको आठौँ स्थानमा रहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: