२०२२को विश्वकप जित्ने नेमारको लक्ष्य

  • 4
    Shares

पिएसजीका ब्राजिलियन नेमार २०२२ राम्रो उच्च उपलब्धिको साथ अन्त्य गर्न चाहन्छन्। यो वर्ष नेमारको लागि केही गाह्रो रह्यो। यो सिजन पनि नेमारले गम्भीर चोट बोक्न पुगे भने पिएसजीको सबैभन्दा उत्कृष्ट टिमको साथ पनि उनी च्याम्पियन्स लिग जित्न असफल रहे जसको कारण उनी फ्यानहरूको विरोधको सिकार पनि बने।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: