अर्घाखाँचीमा बस दुघर्टना: घाइतेहरू जटिल अवस्थमा १९ को मृत्यु १० घाइते 😭 मनमा दया भए #RIP लेख्नुहोला ।।
अर्घाखाँचीमा
बुटवलबाट यात्रु बोकेर हिँडेको बस लु 01 प 736 नं को बस अर्घाखाँचीमा आउँदा बुस्को ब्रेक फेल भएर चट्टानमा ठोकिन गै बस दुर्घटनामा पार्न गई 19 जनाको मृत्यु र 10 जना जटिल घाइते भएका छन् ।
हामीलाई प्राप्त खबर अनुसार घाइते हरु पनि निकै जटिल अवस्थामा छन् र उनीहरूको तत्काल हेलिकप्टर द्वारा उधार गरी बुटवल प्रादेशिक अस्पताल मा उपचार हुँदै छ ।