यो हप्ता यि ४ राशिको भाग्य खुल्दैछ ।। मालामाल हुँदैछन्
भाग्यमानी राशिहरू 😱 ।।
मिथुन
का, की, कू, घ, छ, के, को, हा,
आज आँटेको र ताकेको कुरा पूरा होला । टाढाका नाता गोता वा परिवार जन संग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेम्मपनी सफलता मिल्नेछ ।।
राशिफल जे जस्तो भएपनि हजुरको दिन सुभ रहोस् ।।
वृष
ई, उँ, ए, ओ, वा, वि, वु, वे, वो,
आज आर्थिक संकटले गर्दा मनमा अशान्ति र क्षत्पत्ति बेक्त हुनेछ । प्रेममा बाँधका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।
राशिफल जे जस्तो भएपनि हजुरको दिन सुभ रहोस् ।।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ,
आज नयाँ कामको योजना बन्नेछ । काम गर्न जोस जागर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता दिनेछ । वैदेशिक कार्यमा पनि अगी बढ्नेछ ।
राशिफल जे जस्तो भएपनि हजुरको दिन सुभ रहोस् ।।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो,
सुभ चिन्तकहरु ले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । तर स्वस्थ मापदण्ड पूरा गर्नुपर्छ ।
- राशिफल जे जस्तो भएपनि हजुरको दिन सुभ रहोस् ।।