नुवाकोट किस्पाङमा बस दुर्घटना हुँदा ८ घाइते

  • 176
    Shares

 

 

एक जनालाई थप उपचारका लागि काठमाडौं :

नुवाकोट — नुवाकोटको किस्पाङ ५ मानेडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आइतबार भाल्चेबाट त्रिशूली आउँदै गरेको बस दुर्घटनामा हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

टिमुरे यातायातको बा ५ ख ६१५४ नम्बरको बसको एक्सेल भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।

 

प्रहरीका अनुसार घाइतेमध्ये किस्पाङ गाउँपालिका २ की २८ वर्षीया सिम्रङ तामाङको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: