अभिनेता पल शाहको केशले मोड लियो ।। केश आजै जटिल हुँदै ।। कहिले क्छुट्छन् त पल ??
अभिनेता पल शाह नाबालिका समीक्षा अधिकारीको बलात्कारको केसमा थुनामा परेका थिए र यस केसमा अभिनेताले आफूलाई फसाउन लाई आफ्नै साथीभाइहरुले षड्यन्त्र गरेर फसाएको बयान पनि दिएको थिएँ भने नाबालिका ले प्लले आफूलाई बलात्कार गरेको
र विवाह गर्छु भनेर धोका दिएको बयान गरेको थिन ।।
केही समयपछि नाबालिका र उनको बुबाले पल्माथि लगाएको सबै आरोपहरु झूटा हुन मैले पैसा को लवमा र दबाबमा यस्तो भनेको हुँ भनी बयान दिएन ।।
नाबालिकाको यो बयान पछि पनि पल आजै थुनामा नै रहेका छन र आजै पनि उनीहरूको केस जिल्ला अदालतमा चलिरहेको छ र पल को थुनाबाट निस्किने आजै कुनै टुंगो छैन ।।