ओलीले भन्छ्न: तिमीहरूको गडबन्धनले हाम्रो केइ बिगार्न सक्दैन र यसपाली पनि पक्का हामीले नै जित्नेछौ..।।

  • 358
    Shares

काठमाडौं ।।

हाल देशमा स्थानीय तहको निर्वाचन पनि सुरू हुन जाँदै छ । देशभर यसको व्यापक चर्चा पनि चलिरहेको छ । देशभर प्रचारप्रसार लगायतका कार्यहरु पनि चलिरहेको छन् ।।

 

 

 

यसैबीच अहिले नेपाली कांग्रेस र नेकपा महवादीको गडबन्धन को सरकार रहेको छ । यसै बीच कुरा गर्दा

नेपाली कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली ले एक अन्तर्वार्तामा ” हामीलाई कसैको गठबन्धनले रोक्न सक्दैन, जित्त हाम्रो नै हुन्छ भनेका थिए ” ।

 

 

उनले यसमा नेपाली कांग्रेस र नेकपा महवादी को गठबंधन लाई मध्यनजर गर्दै यो भनेका थिए किनेभने

यो भन्दा अघिल्लो निर्वाचनमा नेकपा माओवादी र नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को गठबंधन को सरकार रहेको थियो ।।

 

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: