दुगेश थापा भन्छन्: झुटोको साथ दिँदा मेरो Carer डुब्यो ।। परिवार पाल्न दुःख हुन थाल्यो …।।

  • 584
    Shares

 

दुगेश थापा भन्छन्: झुटोको साथ दिँदा मेरो Carer डुब्यो ।। परिवार पाल्न दुःख हुन थाल्यो …।।

नेपाली गायक दुर्गेश थापा भन्छन् गलत को साथ दिँदा आफै दुबिदो रहेछ । समीक्षा बहिनी ले सहयोग माग्न आउँदा कुरै नबुझि अर्का को विरुद्ध मा बोल्दा आज यस्तो होला भन्ने सोचेको नी थिएन – दुर्गेश थापा

 

 

 

पल र समीक्षा case मा पल ले आफु निर्दोष गर्न लाई पेश गरेको प्रमाण हरु मध्ये केहि Voice Clips हरु मा

मुख्य दुर्गेश थापाले र अन्य साथीहरु मिलेर पललाई फसाउन लाई योजना बनाएको

र त्यसमा मुख्य पात्रको रूपमा दुर्गेश र प्लको manager ko मुख्य हात रहेको सुन्न पाइन्थ्यो ।।

 

त्यसमा दुर्गेश ले पललाई गिराएर उनलाई पुनः उनको गाउँ मा फर्काइदिने

जस्ता विभिन्न पल को खुट्टा तान्ने योजना बनाएका थिए

जहाँ उनको आवाज clear रूपमा बुझ्न सकिन्छ ।।

 

 

यसरी उनले खास कुरा नबुझि आफ्नै बैनी सम्जेर समीक्षा लाई सहयोग गर्न खोज्दा उल्टा आफै फस्न गए र उनलाई

उनकै Fan हरु ले पनि गाली गर्न थाले

र विभिन्न गलीहरुका कारण उनले आफ्नो TikTok लगायतका विभिन्न Account हरु Private पनि गर्न पर्यो ।

 

 

यसरी उनले आफ्नै Fan हरु बाट पनि support पाउन छोडे र उनी सबै fan हरुको मनबाट अस्ताए

र यस्तो हुँदा उनको carer डुब्न गएको छ ।।

 

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: