भोट माग्न गएका माओवादी वडा अध्यक्षलाई गाउलेले लखेटे पछि खाटमुनि लुकेर बाचे हेर्नुहोस् भिडियो सहित् ।

  • 356
    Shares

 

तेह्रथुमको छथर गाउँपालिका-२ का माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवार मनबहादुर खड्का गुन्डा परिचालन गराएर युवालाई कुटपिट गरेपछि, नियन्त्रणमा लिन आउदै गरेका स्थानीयबाट जोगिन खाटमुनि लुकिरहेको अवस्थामा फ़ेला परेका छन ।।

 

र यो पनि

परराष्ट्र मन्त्री डा. नारायण खड्काले मौन अवधीमा चुनाव प्रचार गर्न थालेपछि स्थानीयले लखेटेका छन् ।

 

उहाँले मौन अवधीको खुलेआम उल्लंघन गर्दै आज उदयपुरमा आफ्नो पार्टीका लागि भोट माग्नुभएको छ ।

 

स्थानीय निर्वाचन प्रयोजनका लागि मौन अवधी सुरु भइसकेको छ । यस्तो अवधीमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन ।

 

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका डा। खड्का आज बिहान उदयपुरको जलजले पुग्नुभएको थियो । उहाँले स्थानीय मुस्लिम बस्तीमा पुगेर भोट माग्नुभएको हो ।

 

मन्त्री खड्काको साथमा त्रियुगा नगरपालिमा कांग्रेसका मेयर उम्मेदवार वसन्त बस्नेत र वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार कृष्ण बुढाथोकी पनि हुनुहुन्थ्यो ।

 

जलजलेका जगरनाथ दासको घरमा स्थानीयलाई भेला गरी मन्त्री खड्काले एउटा सानो समारोह गर्नुभएको थियो ।

 

समारोहमा मन्त्री खड्काले कांग्रेसका लागि भोट मागिरहँदा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघका कार्यकर्ताले अवरोध गरेका थिए । युवा संघका कार्यकर्तालाई स्थानीयले पनि साथ दिएको थियो ।

 

मन्त्रीको टोलीको प्रतिकार हुने अवस्था देखिएपछि मन्त्रीको टोली भागेको थियो ।

 

जलजलेबाट भागेको मन्त्री खड्काको टोली भोट माग्नकै लागि त्रियुगा नगरपालिका वडा नम्बर ६ को स्कूल टोलमा पसेको थियो । त्यहाँ पनि स्थानीयसँग विवाद भएपछि मन्त्रीको टोली पछाडि हटेको थियो ।

 

  • एमालेका स्थानीय नेता रमाकान्त चौधरीले मन्त्री सहितको टोलीलाई आफूहरुले लखटेको बताउनुभयो

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: