अर्घाखाँचीमा घट्यो अनौठो घटना आमाको कृया बसेको छोरालाई भुतले लगेर 2 दिन सम्म गायब ।।

  • 11
    Shares

अर्घाखाँचीमा घट्यो अनौठो घटना आमाको कृया बसेको छोरालाई भुतले लगेर 2 दिन सम्म गायब ।।

 

 

 

 

अर्घाखाँचीमा एउटा अनौठो घटना घटेको छ हुन त अहिले 21 औ शताब्दीया आएर भुत प्रेतको विश्वास हराई सकेको छ धेरैले यो भ्रम हो भन्ने पनि गर्छन तर अर्घाखाचिमा भने यस्तो अनौठो घटना घटेको छ । आमाको मृत्यु पश्चात आमाको कृया बसेका र १२ दिनको दिन ट्वाइलेट लागेर ट्वाइलेट गएका छोरा धेरै समय सम्म नआऊदा स्थानीयले खोज तलास गरे कतै भेटेनन लगातार २ दिन सम्म खोज्दा समेत नभेटेपछि माताको सयहयोगमा उनलाई एक घना जंगलको ओढारमा फेला पारेको त्यहाँका स्थानीय बासिन्दाले जानकारी दिएका छन।

 

ऊनको आफ्नै भनाई अनुसार आफुलाई ट्वाइलेट लागेर आफ्नो मामाले साथमा लिएर जानुभएको थियो त्यस पश्चात अचानक के भयो कहा गए कुनै पत्तो नभएको जानकारी दिएका छ्न ।

 

उनलाई साथमा लिएर गएका प्रतक्ष दर्शिका अनुसार उनलाई आफुले लागेको र आफु केहि पर बसेको पछि हेर्दा मान्छे गायब देखेपछि गाऊ छिमेकमा गुहार-गुहार गरेको र चौतर्फी खोज तलास गर्दा समेत नभेटेको र पछि खोज्दै जादा एक घना जंगलको घना ओढारमा बसेको अवश्थामा फेला परेको जानकारी गराएका छन ।।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: