स्थानीय चुनाव
tvs
भोट हालेपछि प्रचण्डले भने–‘यसलाई पट्याउने कसरी हो?’
arghakhachi
राजेश घिमिरे
राजेश घिमिरे
चितवन, वैशाख ३0
बिहानको ठीक ७ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान केन्द्रमा प्रवेश गरे। उनको मतदाता नामावली थियो भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा। उक्त वडाको नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिले उनैले भोट हालेका थिए।
प्रचण्डले करिब एक मिनेट खर्चिएर मतपत्रमा स्वस्थिक छाप लगाए। त्यसपछि कर्मचारीतर्फ हेर्दै उनले भने, ‘छाप त हानियो अब यसलाई पट्याउने कसरी हो?’