सिन्धुपाल्चोक तनावग्रस्त। ठेले पछि सेनाले उ’ठायो हतियार!
सिन्धुपाल्चोकको मेलम्ची– ४ मा बुथमै ठेलमठेल, सेनाले तेर्स्यायाे हतियारकाठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची– ४ ज्यामिरेमा मतदानका क्रममा केहीबेर तनाव भएको छ ।
अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई दलका प्रति निधिहरुले नै मतदान गर्न सघाएपछि झडपको स्थिति देखा परेको हो ।त्यस्ता अशक्तहरुलाई आफन्तले मतदान गर्न