सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौंका मेयर

  • 337
    Shares

मेयर उम्मेदवार तीन जनाको बाहेक सबैको जमानत जफत हुने सम्भावना

सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौंका मेयर

 

gbl

गृहपृष्ठ

राजनीति

निर्वाचन विशेष

समाज

विचार

किनमेल

नेपाली ब्रान्ड

कला

ब्लग

खेलकुद

साहित्यपाटी

घुमफिर

स्थानीय चुनाव

 

सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौंका मेयर

मेयर उम्मेदवार तीन जनाको बाहेक सबैको जमानत जफत हुने सम्भावना

 

 

काठमाडौं, वैशाख ३०

 

 

 

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्ना ५४ प्रतिस्पर्धीलाई हराएर काठमाडौं महानगरको मेयर निर्वाचित हुने देखिएको छ।

 

ठूला र स्थापित दललाई हराएर स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको मेयर निर्वाचित भएको यो पहिलो पटक हुनेछ।

 

सेतोपाटीले पछिल्लो एक सातादेखि काठमाडौंका ३२ वटै वडा पुगेर विभिन्न टोल तथा चोकमा भेटिएका मतदाताहरूसँग निरन्तर कुरा गरेको छ। हामीले चुनाव हुनुभन्दा केही दिनअघि मात्र काठमाडौंको भित्री नेवार वस्तीका १२ वडा र त्यसभन्दा बाहिर रहेका २० वडाका ३३० मतदातासँग कुरा गरेका थियौं।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: