भरतपुरको मतगणना सुरु हुँदै गर्दा रेणु र प्रचण्ड ले पहिला यस्तो गर्दै हेर्नुहोश
मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो अब केहि बेर पछि सुरु हुदै छ मतगणना |
चितवन भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् ।
ती मतपेटिका हरु कोठामा राखी सो कोठाका सबै झ्याल ढोका बन्द गरी मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले ताला लगाइ लाहाछाप गरेको मुचुल्का तयार गरिएको छ ।