भवनमा आगलागी, २७ जनाको मृ`त्यु

  • 236
    Shares

भवनमा आगलागी, २७ जनाको मृ`त्यु: 

नयाँ दिल्ली : दिल्लीको मुन्डका क्षेत्रमा रहेको एक भवनमा भएको भी`षण आ`गला`गीमा २७ जनाको मृ´त्यु भएको छ। दिल्लीका डीसीपी समीर शर्माले घ´टनाको पुष्टि गरेका छन्।

 

उनले भवनमा लागेको आ`गो नि`भा`इएको र घा´इतेहरूको सञ्जय गान्धी र दीनदयाल उपाध्याय अस्पतालमा उप´चार भइरहेको बताए। दिल्लीका डेपुटी चीफ फायर अफिसर सुनील चौधरीका अनुसार अहिलेसम्म २६ जनाको श`व निकालिएको छ । प्रार´म्भिक जानकारीमा १४ जनाको मृ´त्यु भएको खबर आए पनि मृतकको संख्या निरन्तर बढिरहेको छ ।

 

योसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दु´र्घ´टनाप्रति समवे´दना व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीमा भएको भी´षण आ`गला´गीमा मानिसले ज्या´न गु´माए´कोले एकदमै दुखी छु। शो,क सन्तप्त परिवारप्रति मेरो समवे`दना छ। घा´इ´तेहरुको शि´घ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

 

राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दु´र्घट´नाप्रति गहि`रो समवे´दना व्यक्त गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीको मुन्डका मेट्रो स्टेशन नजिकै भएको आ`गला´गीको यो भया´नक घटनाबाट म निकै दुखी छु। शो´क सन्तप्त परिवारप्रति मेरो सम´वेद´ना छ। घा´इ´तेहरूको शी´घ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

 

केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीको मुण्डकामा भएको आ´गला´गीको घ`टना निकै दु´खद छ। म सरोकारवाला निकायसँग निरन्तर सम्पर्कमा छु, प्रशा´सन राहत र उ`द्धा`रमा जु´टेको छ । एनडीआरएफ पनि छिट्टै त्यहाँ पुग्दैछ। मानिसहरूलाई बाहिर निकाल्ने र घाइ`तेहरूलाई तत्का´ल उपचार उपलब्ध गराउनु हाम्रो प्राथमि´कता हो।

 

साथै दिल्लीका मुख्यमन्त्रीलगायत धेरैले घ´टनाप्रति दुःख व्यक्त गर्दै मृ`तकका परिवारप्रति समवे`दना व्यक्त गरेका छन्। मृ´तक र घा´इतेका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट राह`त दिने घोषणा गरिएको छ । मृ`तकका आ`श्रितलाई दुई लाख रुपैयाँ र घा`इतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।

 

समाचार एजेन्सी एएनआईका अनुसार मुन्डका पुलिस स्टेशनमा शुक्रबार साँझ लगभग 5.45 मा फोनमार्फत आ`ग`ला`गी भएको जानकारी प्राप्त गरेको थियो। त्यसपछि तत्कालै प्रहरी घट`नास्थल पुगेको थियो । मु´न्डका मेट्रो स्टेशन नजिकै रहेको तीन तले भवनको पहिलो तल्लामा आ´गला´गी भएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: