भवनमा आगलागी, २७ जनाको मृ`त्यु:
नयाँ दिल्ली : दिल्लीको मुन्डका क्षेत्रमा रहेको एक भवनमा भएको भी`षण आ`गला`गीमा २७ जनाको मृ´त्यु भएको छ। दिल्लीका डीसीपी समीर शर्माले घ´टनाको पुष्टि गरेका छन्।
उनले भवनमा लागेको आ`गो नि`भा`इएको र घा´इतेहरूको सञ्जय गान्धी र दीनदयाल उपाध्याय अस्पतालमा उप´चार भइरहेको बताए। दिल्लीका डेपुटी चीफ फायर अफिसर सुनील चौधरीका अनुसार अहिलेसम्म २६ जनाको श`व निकालिएको छ । प्रार´म्भिक जानकारीमा १४ जनाको मृ´त्यु भएको खबर आए पनि मृतकको संख्या निरन्तर बढिरहेको छ ।
योसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दु´र्घ´टनाप्रति समवे´दना व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीमा भएको भी´षण आ`गला´गीमा मानिसले ज्या´न गु´माए´कोले एकदमै दुखी छु। शो,क सन्तप्त परिवारप्रति मेरो समवे`दना छ। घा´इ´तेहरुको शि´घ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
राष्ट्रपति रामनाथ कोविन्दले पनि यस दु´र्घट´नाप्रति गहि`रो समवे´दना व्यक्त गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीको मुन्डका मेट्रो स्टेशन नजिकै भएको आ`गला´गीको यो भया´नक घटनाबाट म निकै दुखी छु। शो´क सन्तप्त परिवारप्रति मेरो सम´वेद´ना छ। घा´इ´तेहरूको शी´घ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीटरमा लेखेका छन्, ‘दिल्लीको मुण्डकामा भएको आ´गला´गीको घ`टना निकै दु´खद छ। म सरोकारवाला निकायसँग निरन्तर सम्पर्कमा छु, प्रशा´सन राहत र उ`द्धा`रमा जु´टेको छ । एनडीआरएफ पनि छिट्टै त्यहाँ पुग्दैछ। मानिसहरूलाई बाहिर निकाल्ने र घाइ`तेहरूलाई तत्का´ल उपचार उपलब्ध गराउनु हाम्रो प्राथमि´कता हो।
साथै दिल्लीका मुख्यमन्त्रीलगायत धेरैले घ´टनाप्रति दुःख व्यक्त गर्दै मृ`तकका परिवारप्रति समवे`दना व्यक्त गरेका छन्। मृ´तक र घा´इतेका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट राह`त दिने घोषणा गरिएको छ । मृ`तकका आ`श्रितलाई दुई लाख रुपैयाँ र घा`इतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार मुन्डका पुलिस स्टेशनमा शुक्रबार साँझ लगभग 5.45 मा फोनमार्फत आ`ग`ला`गी भएको जानकारी प्राप्त गरेको थियो। त्यसपछि तत्कालै प्रहरी घट`नास्थल पुगेको थियो । मु´न्डका मेट्रो स्टेशन नजिकै रहेको तीन तले भवनको पहिलो तल्लामा आ´गला´गी भएको प्रहरीले जनाएको छ ।