ओलीको गृह नगरमा एमालेका वडाध्यक्ष सहित प्यानलकै विजयी सुरुवात

  • 3.1K
    Shares

दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा महागठबन्धनलाई परास्त गर्दै वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

 

अहिले केहीबेर अघि जारी गरिएको मत परिणाम अनुसार मेयरमा गीता अधिकारीको अग्रता सहित वडा अध्यक्ष हरी नेउपानेको प्यानल नै विजयी भएको हो ।

 

मत परिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उहाँका प्रतिवन्दी गठबन्धनका तारा अधिकारीले १२सय ६३ मत ल्याएर उपविजेता हुनुभएको छ ।

 

यसैगरी महिला सदस्यमा तारा खपतरी र दलित महिला सदस्यमा नविना मोहोराले क्रमश १३सय १६ र १३ सय ९ मत ल्याएका छन् ।

 

यसैगरी खुला सदस्यमा रघुवीर बुढाथोकी र राजकर्ण राईले क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेले गठबन्धनलाई परास्त गरेको छ ।

 

यो वडामा मेयरमा गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडी पार्दै अग्रता कायम राख्नुभएको छ । उपेमयरमा अम्बिका खनालले ११सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम ग

र्नुभएको छ

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: