राप्रपाको अहिलेसम्म २० स्थानमा जीत, हेर्नुहोस् कहाँकहाँ जित्यो त?
काठमाडौं। स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ। राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ।
त्यस्तै झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन्। अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे।