काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

  • 368
    Shares

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै उनले विजय हासिल गरेका हुन्।

 

राप्रपाले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवारले ४,४७८ मत ल्याएको छ।

 

०६२/६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो।

भर्खरै

सम्बन्धित समाचार

error: