जुबेर हाम्जालाई प्रतिवन्ध

  • 109
    Shares

 

जुबेर हाम्जालाई प्रतिवन्ध

दक्षिण अफ्रीकाका ब्याट्सम्यान जुबेर हाम्जालाई ९ महिनाको प्रतिवन्ध लागेको छ । उनी डोपिङ परीक्षणमा असफल भएपछि आईसीसीले प्रतिवन्ध लगाएको हो ।

हाम्जाले आईसीसी समक्ष आफूले भूलबस उक्त औषधि प्रयोग गरेको बयान दिएका छन् । २६ वर्षीय हाम्जाको बयान आईसीसीले स्वीकार गर्दै छोटो समयको प्रतिबन्ध गरेको छ ।

हाम्जाले अब आगामी समरमा इंग्ल्यान्ड भ्रमण गुमाउने छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: