रेनुको अग्रता अझै फराकिलो

  • 67
    Shares

रेनुको अग्रता अझै फराकिलो

भरतपुर महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् ।

मेयर

रेनु दाहाल(हँसिया हथौडा) १४३७७

बिजय सुवेदी (सूर्य) ११४३१

जगन्नाथ पौडेल (भुइँकटहर)५९९७

 

उपमेयर

चित्रसेन अधिकारी (रुख)१६७४१

हिमला गुरुङ(हलो) ९२६९

भर्खरै

सम्बन्धित समाचार

error: