बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

  • 104
    Shares

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार ४९ हजार ९७५ मतगणना हुँदा साहले १९ हजार ५२३ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १० हजार ३२ मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ९ हजार १३२ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

भर्खरै

सम्बन्धित समाचार

error: