पहिलो पटक मेयर भएपछि बालेन शाह र सुनिता डंगोल एकसाथ मिडियामा हेर्नुहोस भिडियो सहित् ।

  • 46
    Shares

पहिलो पटक मेयर भएपछि बालेन शाह र सुनिता डंगोल एकसाथ मिडियामा हेर्नुहोस भिडियो सहित्

नवनिर्वाचित मेयर बालेन्द्रसँग अन्तर्वार्ता : के–के छन् काठमाडौंको मुहार फेर्ने भिजन

नेकपा एमालेकी नवनिर्वाचित काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफु विकास र समृद्धिका लागि कहिल्यै पनि बाधक नबन्ने बताएकी छन् । निर्वाचित भएपछि धन्यावाद ज्ञापन गर्दै उनले जनताले दिएको उपमेयरको जिम्मेवारीलाई शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् ।

युवाप्रति अथाह भरोसा गरेर काठमाडौं जस्तो महत्त्वपूर्ण महानगरपालिकामा काठमाडौं महानगरवासी मतदाताले आफुलाई मतदान गरी विजयी गराएको बताएकी उनले भनिन्,’तपाईँहरुको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।’

भर्खरै

सम्बन्धित समाचार

error: