एसियाली र ओलम्पिकमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धिसरकारले एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धिको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुबै प्रतियोगितामा नेपाली खेलाडीले पदक जितेमा आजीवन मासिक जीवन वृद्धिको व्यवस्था गरेको बताएका छन् ।
त्यस्तै सरकाले जुम्लामा हाइ अल्टिच्युट टेनिङ सेन्टर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ ।