बिहीबार जेठ २५, २०७९ आजको राशिफल हेर्नुहोस् ।। आजको राशिफल हेर्नुहोस् ।।

  • 72
    Shares

बिहीबार जेठ २५, २०७९ आजको राशिफल हेर्नुहोस् ।।

आजको राशिफल हेर्नुहोस् ।।

 

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ

बिहीबार सभा समारोहमा सरिक भईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्न सक्छ । शुभ समाचार सुन्न पाइएला ।

 

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो

बिहीबार आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

 

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा

बिहीबार कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

 

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो

बिहीबार धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । ।

 

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे २८

बिहीबार आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाईनेछ । धार्मिक यात्राको योग पनि छ ।

 

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो

बिहीबार आज नयाँ कार्यको योजना बन्नेछ । दाम , इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

 

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते

बिहीबार आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु

बिहीबार बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ

 

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे

बिहीबार आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि

बिहीबार आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग मिल्नेछ ।

 

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा

बिहीबार आज मन खिन्न हुने स्थिति आउनसक्छ । बन्न लागेको काम अन्तिममा विग्रिने र झमेला आउन सक्छ । खर्चीलो यात्रा पनि रहला ।

 

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि

बिहीबार आज कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

भर्खरै

सम्बन्धित समाचार

error: