एमालेलाई साइजमा ल्याइयो भन्दै कांग्रेसलाई प्रचण्डले फेरि दिए यस्तो चेतावनी !

उनले स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरे पनि पूर्ण सफल नभएको बताए । उनले भने, ‘गठबन्धन जुन उद्देश्यका साथ गरिएको थियो, उद्देश्यअनुरूप सफल भएन । तर, केपी ओली प्रवृत्तिलाई सबक सिकाउन भने सफल भइएको छ ।’

भर्खरै

सम्बन्धित समाचार

error: